गण्डकीका मुख्यमन्त्री अधिकारी १० वैशाखभित्र विश्वासको मत लिने तयारीमा

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारी सुरु गरेका छन । सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा दायर गरेको रिटमा १० वैशाखमा पेशी तोकिएको छ । तर मुख्यमन्त्री अधिकारीले सर्वोच्चमा उक्त मुद्दामा सुनुवाइअघि नै विश्वासको … Continue reading गण्डकीका मुख्यमन्त्री अधिकारी १० वैशाखभित्र विश्वासको मत लिने तयारीमा